प्रदेश खबर

 पूर्वी नेपालमा बढ्यो  हात्ती आतङ्क, दीर्घकालीन उपाय अवलम्बन गर्न सरोकारवाला उदासीन 

इटहरी/  पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा बर्सेनि जङ्गली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ । सुनसरीको उपमहानगरपालिका–२ स्थित बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक स्थानीय युवाको मृत्यु भएको...