प्रदेश खबर

इटहरीमा खुकुरी प्रहार गरी महिलाको हत्या

इटहरी/ इटहरीमा एक महिलाको हत्या भएको छ । इटहरी २ राईचोकस्थित एकल महिला मधुमाया पुरीको आज (सोमबार) दिउँसो ३ बजेतिर हत्या भएको हो । स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको...