प्रदेश खबर

अध्ययनका लागि युके गएका मोरङका सचिन एक सातादेखि बेपत्ता, खोजीका लागि अपिल

इटहरी : अध्ययन गर्नका लागि युके गएका मोरङका एक युवक बेपत्ता भएका छन् । उनी एक सातादेखि बेपत्ता भएपछि परिवारजनले खोजीका लागि अपिल गरेका छन् । मोरङको सुन्दरहरैंचा ७ गोठगाउँका २४ वर्षीय सचिन भट्टराई गत...