इटहरीमा अबदेखि पार्किङ शुल्क लिन नपाइने, उपमहानगरले हटायो ठेक्का
इटहरी : इटहरीमा अबदेखि पार्किङ शुल्क लिन नपाइने भएको छ । कसैले अनाधिकृत रूपमा पार्किङ शुल्कको नाममा रकम संकलन गरेको पाइए खबर गर्नसमेत उपमहानगरले आग्रह गरेको छ । बाटै छेकेर पार्किङ शुल्क उठाएको गुनासो आएपछि...
युनिकोड
मिति रूपान्तरण