जनता क्याम्पसमा नेविसंघद्धारा फोटोग्राफी तालिम
इटहरी : इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेविसंघले फोटोग्राफी सम्बन्धी तालिम आयोजना गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस कमिटिले बिहीबार र शुक्रबार दुईदिनसम्म फोटोग्राफी सम्बन्धी तालिम आयोजना गरेको हो । बिहीबार उद्घाटन सत्रमा...
युनिकोड
मिति रूपान्तरण