प्रदेश खबर

आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको भुमिका विषयक इटहरीमा अन्तरक्रिया

इटहरी : समाजमा आर्थिक सबलीकरण गराउने उद्देश्यले इटहरीमा सामाजिक तथा आर्थिक रूपान्तरणका लागि प्रगतिशील उपयोग तत्त्वहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला सञ्जाल इटहरीको आयोजनामा बुधवार इटहरीमा कार्यक्रमको आयोजना गरिएको हो ।...