प्रदेश खबर

गुणस्तर छाडेर नाममा राष्ट्रवाद खोज्दै काठमाडौं महानगर!

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयलाई नाम नेपालीमा राख्न ताकेता गरेको छ। महानगरपलिका शिक्षा विभागप्रमुख सरस्वती पोखरेलद्वारा बुधबार जारी सूचनामा निजी विद्यालयहरूले सात दिनभित्र विदेशी नाम परिवर्तनको प्रक्रिया नथाले नयाँ शैक्षिक सत्रको भर्ना रोकिने चेतावनी...