प्रदेश खबर

गर्मीसँगै बढ्यो खर्बुजाको व्यापार

गाईघाट । गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै  यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् । चैत...