ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शनिबार, १२ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
इलाम २ उपनिर्वाचन : उम्मेदवार थेगिमलाई सघाउँदै हर्क साम्पाङ
प्रदेश खबर
विहीबार, २२ चैत्र २०८०
इलाम :
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाम क्षेत्र नम्बर दुईको उपनिर्वाचनमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई सघाउने भएका छन् ।
उनले यस अघि देखी नै सामाजिक सञ्जालमा समेत उम्मेदवार थेगिमलाई सघाउने जानकारी दिँदै आएका थिए ।
उनी इलाम क्षेत्र नम्बर दुईमा आएर उनले अब जित निश्चित भएको बताउन थालेका छन् ।
जिल्लाको माङ्सेबुङ स्थित भालु टारमा आयोजित चुनावी कार्यक्रममा उनले श्रमदान गरेर औपचारिक रूपमा नै थेगिमलाई सघाउन आएको बताए ।
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनमा पहिचान पक्षधरले जित्नु पर्ने उनको भनाइ छ ।
उनी लगायत उनका साथमा आएकाहरूले समेत इलाममा सडक मर्मत गरेका छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
झापामा अमेरिकी नागरिक पक्राउ
सिन्धुलीमा बुहारी हत्याकाण्ड: नन्दले भाउजूलाई आगो लगाएर हत्या गरेपछि दिनभर तनाबग्रस्त
कोशी प्रदेश मन्त्रीपरिषद् वैठकको चार निर्णय
गोल्ड मेडलिस्टको स्वदेशमै काम गर्ने चाहना
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए सपथ
ज्येष्ठ नागरिकको सम्मानमा ‘नवदृष्टि’ : शल्यक्रिया गराएका वृद्धवृद्धालाई फलफूल
सम्बन्धित समाचार
कर्मचारी सरुवामै रमाउँदै चुनावी सरकार
काठमाडौं महानगरको १ अर्ब ७८ करोड बक्यौता, तर काटिएन बिजुली
देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे
सुनसरीको हरिनगरमा डाइसमा हारेको विषयमा दुई समुदायबिच झडप हुँदा ११ जना घाइते
सुनसरीमा अज्ञात समूहद्वारा युवकमाथि निर्मम कुटपिट
प्रधानमन्त्री कार्कीको विवादित मन्त्री छनोट: जेनजी बब्लु गुप्ता पहिलो युवा मन्त्री,सुनार–श्रेष्ठको शपथ रोकियो
छठ पर्वले नेपाली समाजमा नयाँ ऊर्जा र उत्साह ल्याओस्: मुख्यमन्त्री कार्की
हिजै मृत्युको खबर फैलिएको सूर्योदय नगरपालिकाकी कर्मचारी रूपा राईको आज मृत्यु
प्रतिक्रिया