विराटनगर । ओखलढुङ्गाका एक किशोर सुनकोशीमा डुबेर बेपत्ता भएका छन् ।
साथीहरुसँग सुनकोशी नदीमा पौडी खेल्न गएका सुनकोशी गाउँपालिका –४ का १६ वर्षीय नयन्द्र राई नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
डुबेर बेपत्ता भएको खबर आएपछि टोली पठाएर खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । खोजीमा स्थानीय बासिन्दा र प्रहरी सक्रिय भएका छन् ।
Discussion about this post