इटहरी । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरु मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
कांग्रसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै उनिहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।
तपाईलाई मुख्मन्त्रीको रुपमा अगाडि सार्दै जानुभएको हो भन्ने प्रदेश खबरको प्रश्नमा केदार कार्कीले भने, ‘हो ।’
Discussion about this post