इटहरी । युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको पथरीशनिश्चरे नगरपालिका ५ का ४५ वर्षीय दिपकबहादुर पाण्डेलाई पक्राउ गरेको छ ।
उनले वडा ३ की २९ वर्षीया युवतीलाई उनकै कोठामा धम्क्याउँदै जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडित युवतीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
Discussion about this post