कुवेतमा विषाक्त मदिरा सेवनबाट १६ नेपालीको मृत्यु

शुक्रबार, ३० साउन २०८२
सांकेतिक फाईल

काठमाडौं : कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार हालसम्म विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ, जसमा सबैभन्दा बढी १६ जना नेपाली रहेका छन्।

मदिरा सेवनपछि बेहोस भएका १६० भन्दा बढी आप्रवासी श्रमिक विभिन्न अस्पतालमा उपचाररत छन्। पीडितमध्ये धेरैको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार