काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।
यस्तै निगमले डिजेलरमट्टितेलको मूल्य घटाएको छ । डिजेलरमट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो ।
इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको हो ।
नयाँ मूल्य परिवर्तन शनिबारदेखि लागू हुने निगमले जनाएको छ।
प्रतिक्रिया