यौन दुर्व्यवहारको आरोप लागेका रास्वपाका नेता पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

विहीबार, १२ भदौ २०८२

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 
  
पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप छ । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार