इटहरीमा कर्फ्यु आदेश जारी

सोमबार, २३ भदौ २०८२

इटहरी :  जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा कर्फ्यु आदेश जारी गरेको छ ।

जेनजी आन्दोलन आक्रामक बनेपछि प्रशासनले सोमबार दिनको साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

प्रशासनले इटहरी उपमहानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

DAO Sunsari

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार