रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा तीन युवकको डुबेर मृत्यु

बुधबार, ०५ कार्तिक २०८२

काठमाडौँ : दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा रुपन्देहीमा तीन जनाको डुबेर मृत्यु भएको छ ।

बुधबार गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा उनीहरू डुबेका हुन् ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार