तिहार सकिए लगत्तै खुलेको नेपाली बजारमा सुनको मूल्य घट्दा सुनचाँदी पसलहरुमा चहलपहल बढेको छ । काठमाडौंको न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसलहरुमा ग्राहकहरु भेटिन थालेका छन् । आज सुन तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।-(3)_11zon_IGwBZpDk3K.jpg)
-(2)_11zon_fpUuhl996T.jpg)
-(3)_11zon_fNfxCkQmmp.jpg)
-(2)_11zon_H6IJ4fELbj.jpg)
-(5)_11zon_DJBd3iYLLE.jpg)
-(3)_11zon_iophfllPql.jpg)
-(2)_11zon_BBj8Qpt3Gn.jpg)
-(3)_11zon_fiXtkyHMIL.jpg)
-(4)_11zon_9JWy97ccOw.jpg)
प्रतिक्रिया