मन्त्रीद्वय गुप्ता र शर्माले लिए पद तथा गोपनीयताको शपथ

आइतबार, ०९ कार्तिक २०८२

काठमाडौं । नवनियुक्त मन्त्रीद्वय सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वय गौतम र गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

WhatsApp Image 2025-10-26 at 3.50.55 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार