प्रहरीका ५ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सुचिसहित)

आइतबार, ०९ कार्तिक २०८२

काठमाडौँ : नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । 

सिफारिस सूचीको पहिलो नम्बरमा भूपेन्द्र बहादुर खत्री छन् । सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिमा आइजिपी सदस्य र मानवश्रोत विकाश विभागका एआईजी सदस्य हुन्छन् ।

cn_19_ssp_to_dig_20820709_page-0001_M6Oum8IE3H

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार