धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहप्रति सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्। राईका अनुसार, जनताको सामु जान नहुने व्यक्तिले प्रधानमन्त्री बन्ने सपना देख्नु हास्यास्पद हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बालेन साहबीच भएको सात बुँदे सहमतिपछि राईले आफ्नो प्रतिक्रिया दिएका हुन्।
उनी अझ कडा भएर भन्छन्, “सिंहदरबार जलाउने र ‘जेनजी’को हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे!”
प्रतिक्रिया