डेंगु संक्रमणबाट सुनसरीमा मुत्यु हुनेको संख्या ९ पुग्यो

बुधबार, २४ साउन २०८०
विराटनगर । डेंगु संक्रमणबाट दुई महिनामा सुनसरीमा ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ मध्ये १३ जिल्लामा डेंगी फैलिएको छ । कोशी प्रदेशका १३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । संखुवासभामा भने हालसम्म संक्रमित भेटिएका छैनन् । संखुवासभाबाहेक कोशी प्रदेशका १३ जिल्लामा हिजोसम्म ७ हजार २७३ जना संक्रमित भएका छन् । सुनसरीमा सबैभन्दा बढी ४ हजार ८७४ जना संक्रमित छन् । सुनसरीपछि झापामा ५६४, उदयपुरमा १९४, भोजपुरमा ९८, संखुवासभामा ९७ र तेह्रथुममा ६७ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार