देउवा दोब्बर मतले अगाडि, सागर दोस्रो स्थानमा

मंगलबार, ०६ मंसिर २०७९
डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दोब्बरभन्दा बढी मतान्तरले अगाडि लागेका छन् । १० हजार ३७८ मत गन्दा देउवा ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा छन् । उनले २ हजार ४७१ मत पाएका छन् । कांग्रेस विपीका कर्णबहादुर मल्लले १ हजार ५७१ मत पाउँदा ६ सय ५६ बदर भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार