सुनसरी /बराहक्षेत्र मिडिया प्रा.लि.को व्यानरमा यहीँ कार्तिक १५ र १६ गते झुम्काको थ्री डी म्याजिक हलमा वडा दशै, दिपावली, छैठ, लोसार साथै नेपाल सम्वत ११४४ को पावन अवसरमा नेपाली थारु कथानक चलचित्र "सजनी तोहर बिन" को विमोचन प्रदर्शन हुने भएको छ ।
यो फिल्मले गाउँ घर नगरमा घटि रहेको विकृति कुरिती प्रथा साथै अहिलेको युवा पुस्ता कुलतमा फसी अकालमै ज्याने भएकोले समाजलाइ सही दिसामा ल्याउन फिल्मको माध्यम द्वारा परिवर्तन गर्न सकिन्छ की भनेर सचेत चौधरीको कथा वस्तुमा यो फिल्म निर्माण हुन लागेको हो । चौधरी स्वेम यो फिल्ममा मुख्य भुमिका देखिने भएको छ । सचेत लामो समय विदेशमा बसेर त्याहाको बसाइ भोगाइ र देशको अवस्था जर जर देखेर अव यो फिल्ममा आफ्नो कला प्रस्तुत गर्न लागेको लेखेक सचेत चौधरीले बताए ।
निर्मर्ता प्रदीप बासमैत भनाइ , ‘यो फिल्मले समाजभित्रको कथा भन्छ। फिल्म हेर्दा दर्शकहरूले आफ्नै कथा पाउनुहुनेछ। यस अर्थमा यो फिल्म समाजको ऐना हो।’
यो फिल्मको निर्देशन आश थारुले गरेको छ । यो फिल्म बाट डेबुय गरेकी मोडल सुजु चौधरीले नायीका मुख्य भुमिका छे । झन्डै आधा दर्जन जती म्युजिक भिडियामा खेलेर दशर्कको मन जिती सकेकी नायीका चौधरीका अनुसार यो मेरो पहिलो फिल्म भएकोले म निकै आतुर भएको खुशी व्यक्त गरेकी छिन् । यो फिल्म मेरो कैरियर सङ्ग जोडिएको हुनाले म कडा मेहनत गरेर मेरो दशर्कको मन जिन्ने खालको भिमिका निर्वाह गर्ने नायीका चौधरीले मिडिया सङ्ग खुशी साटेकी थिइन् ।
डविङ्ग तथा पोस्ट प्रोडशन मेघा डोजिटल रेकर्डिङ स्टिडियोले गर्ने छ भने सम्पादन र द्वन्द सरोज कुमार चौधरीले गर्ने भएको निर्माता तथा कालाकार प्रदीप बासमैतले बताएका हो । बासमैतको अनुसार यो फिल्मको छायांकन नेपाकको पर्यटकीय क्षेत्र साथै गाउकै कथा वस्तु भएकोले थारु भिलेजमा म्युजिक भिडियोमा लामो अनुभव रहेको सावन सह निर्मता कृष्ण चौधरीले बताए। श्रीगार सविता चौधरीले गर्ने भएको छ ।
यो फिल्मामा झण्डै दुई दर्जन कलाकारहरुलाइ पर्दामा उतार्ने निर्देशक आश थारुले मिडिया सङ्ग कुरा गरेको छ । यो फिल्मा नयाँ पुराना सवै जनालाई हेर्न सकिन्छ । यो फिल्मा दर्शकलाइ थप मनोरञ्जन प्रदान गर्न थारु कमेडी किङ्ग पान्डव चौधरीले मसेले दार भुमिका रहेको छ ।
कलाकार कृष्ण चौधरी, सानु विसवास, पुजा, रोशनी, भुवन, हरि नारायण, नेहा, आकृति, सम्झना, शिव शङ्गकर, मायाराम, निरज, रोहन, प्रमोद, सकुनतला, रोहन, आनन्द, विनोद, सन्जय, अञ्जली, वविता र जेसीका चौधरी लगायत कलाकारहरुलाइ पर्दामा दमदार भिमिकामा हेर्न सकिने छन् । चाड पर्व लाइ लक्षित गरेर यो फिल्म पर्दशन निर्माण गरेको छ ।
प्रतिक्रिया