मुगु सामूहिक हत्या प्रकरण, दुई सातापछि पक्राउ परे आफन्त

शुक्रबार, २४ कार्तिक २०८०
मुगु । गत कातिक ८ गते जिल्लाको छायानाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाको दुई सातापछि एक आरोपितलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुगुकै छायानाथ रारा नगरपालिका घर भई हाल बाँकेको कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार