उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए भने राई मुख्यमन्त्रीको सपथसँगै असोज २८ गते नियुक्त भएका थिए ।
मन्त्रीहरुलाई विभागीय जिम्मेवारी दिन मुख्यमन्त्री कार्कीले शनिबार प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । उनको सिफारिस अनुसार आज प्रदेश प्रमुख परशुराम खापुङले जिम्मेवारी तोकेका हुन् ।
प्रतिक्रिया