झापा । झापाको शिवसताक्षी नगरपाालिकामा निर्माण गरिएको ‘झापा इनर्जी लिमिलेड’को उद्घाटन भएको छ ।
सौर्य परियोजनाहरूमध्येको ठूलो परियोजनाका रुपमा रहेको झापा इनर्जीको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । झापा इनर्जी लिमिलेडले निर्माण गरेको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजनाको हो ।
परियोजना शिवसताक्षी नगरपालिका–४ मा रहेको छ । सौर्य ऊर्जा विद्युत परियोजना झापाको पहिलो विद्युत उत्पादन गृह हो ।
प्रतिक्रिया