पढाई सुचारुको माग गर्दै विपी प्रतिष्ठानका विद्यार्थीहरू ६ दिन देखि रिले अनसनमा

बुधबार, २४ माघ २०८०
धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरू पढाई सुचारुको माग गर्दै रिले अनसनमा बसेका छन । “विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा” भन्ने नारा सहित गत ६ दिन देखि विद्यार्थीहरूले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा सञ्चालनका गतिविधिहरू यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै रिले अनसनमा उत्रिएका हुन । तस्बिरहरू : निशा राई

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार