यस्तै सदस्यहरूमा राजु विश्वकर्मा,मोहन गजमेर,लाल बहादुर विश्वकर्मा, बस्तुगतबाट रोहित बहादुर विश्वकर्मा,एसोसिएट सदस्य आलोक राठि र महिला सदस्य सृजना शङ्कर निर्वाचित भएका छन् । निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए ।
साधाराणसभाको उद्घाटन कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले गरेका थिए । कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेम ओझा, महासङ्घका प्रथम उपाध्यक्ष मोहनकाजी शाक्य,उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजली,महासङ्घका केन्द्रीय सदस्य टिका लाम्गादे,महासङ्घका सह कोषध्यक्ष रमेश रसाइली लगायतले बालेको थिए ।


प्रतिक्रिया