इटहरीमा साेमबार शाेक विदा

आइतबार, ०७ फागुन २०७९
इटहरी / साेमबार इटहरी उपमहानगरपालीकामा शाेक बिदा दिईएकाे छ ।सुचना जारी गर्दै इटहरी उपमहानगरपालीकाकाे कर्मचारी ल्याव टेक्निसीयन देवी राउतकाे दुखद निधन भएकाे भन्दै साेमबार शाेक बिदा दिईएकाे हाे ।
साेमबार एक दिन अत्यावश्यक बाहेकका नगरकार्यपालीकाकाे कार्यलय र वडा कार्यलयहरुमा शाेक विदा दिईएकाे इटहरी उपमहानगरपालीका द्धारा जारी सुचनामा उल्लेख गरीएकाे छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार