आज इटहरी उपमहानगरमा शोक विदा

सोमबार, ०८ फागुन २०७९
इटहरी । आज (सोमबार) इटहरी उपमहानगरपालीकामा शोक बिदा दिईएको छ । एक सुचना जारी गर्दै इटहरी उपमहानगरपालीकाको कर्मचारी ल्याव टेक्निसीयन देवी राउतको दुखद निधन भएको भन्दै सोमबार शोक बिदा दिईएको हो । सोमबार एक दिन अत्यावश्यक बाहेकका नगरकार्यपालीकाको कार्यलय र वडा कार्यलयहरुमा शोक विदा दिईएको इटहरी उपमहानगरपालीका द्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार