दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

विहीबार, २० असार २०८१
काठमाडौं : नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ। बिहीबार विज्ञप्तिमार्फत एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको र अल्पमतमा परेको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न आग्रह गरेका हुन्। साथै, एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्नसमेत प्रधानमन्त्री दाहाललाई आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार