पहिरोले पुरिएर वडासदस्यसहित २ जना बेपत्ता

आइतबार, २३ भदौ २०८१
सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् । वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारको प्रयास भइरहेको छ । चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार