जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह निर्वाचित

आइतबार, १६ मंसिर २०८१
जाजरकोट : जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह निर्वाचित भएका छन् । उनले ३४७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे । ०७९ को चुनावमा यो वडामा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार