आज राजा क्लब र आरपीसी क्लबबिच खेल हुँदै

सोमबार, २१ माघ २०८१
धरान । २५ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज राजा क्लब इटहरी र भुटानको आरपीसी क्लबबिच खेल हुँदैछ । धरान रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेताले सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख तथा उपविजेतालाई ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार