मध्यरातमा यस्तो देखियो बौद्धनाथ स्तुपा (फोटो फिचर)

विहीबार, २४ माघ २०८१
काठमाडौंको बौद्धनाथ स्तुपा नेपालको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थल हो। काठमाडौंको पूर्वी भागमा रहेको यो स्तुपा दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दीतिर बनेको हो । यस स्तुपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत गरेको थियो । विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तुपा पर्यटकको आकर्षणको केन्द्र पनि हो। त्यसैले स्तुपा वरपर जाडोको साँझ र रातमा पनि बौद्ध धर्मावलम्बी र पर्यटकको चहलपहल देखिन्छ ।  

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार