ताप्लेजुङमा नो केबलकार समूह र प्रहरीबिच झडप :५ प्रहरीसहित ७ घाइते

शनिबार, १० फागुन २०८१
ताप्लेजुङ : ‘नो केबलकार समूह’ र प्रहरीबिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिवार साझ झडप भएको छ । काफ्ले पार्टी क्षेत्रबाट फर्किएको समूहले शनिवार बेलुका फुङलिङ बजारमा नारा जुलुस सहित राके जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवै तर्फ केही घाइते भएको आसङका गरिएको छ । प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरू समेत सहभागी छन् । काफ्ले पार्टी वाट कालो झण्डा देखाउने क्रममा महतोलाई विकास विरोधीको नारा लगाएका थिए । उनीहरूलाई प्रहरीले निगरानीमा राखेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार