मोरङको धनपालथानमा आगलागी हुँदा ८ घर जले

मंगलबार, ०५ चैत्र २०८१
विराटनगर : मोरङको धनपालथालन गाउँपालिकाको कदमा गाउँमा भिषण आगलागी भएको छ । आगलागीमा परी बालिकाको निधन भएको छ । निधन हुनेमा एक बालिका रहेका छन् । उनीहरूको परिचय खुलेको छैन । आगलागीका कारण हाल सम्म ८ घर जलिसकेका छन् । आगो नियन्त्रण हुन सकेको छैन । नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरी प्रवत्ता (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार