पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष[/caption]
यस अघि सोही प्रकरणमा सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालयमा तानिएको छ । उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
महायज्ञको मण्डप वरिपरि दलितहरू बस्न नहुने भन्दै मलिकको घर भत्काइएको थियो । त्यसक्रममा दलित समुदायले टेकेको जमिन अपवित्र हुने भन्दै माटोसमेत खनेर फालिएको गुनासो उठेको छ ।
घटनाको गम्भीरताका कारण गृहमन्त्री रमेश लेखकले यस विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न प्रहरीलाई निर्देशनदिइसकेका छन् ।
यो पनि :
https://pradeskhabar.com/?p=92654
प्रतिक्रिया