भद्रपुरमा फरार भएका कैदी पक्राउ
झापा : चितवन कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब १ बजेर ३० मिनेटमा भद्रपुर बजार क्षेत्रबाट ३५ वर्षीय बिकुल बानिया क्षेत्रीलाई नियन्त्रणमा लिएको