माइतीघर मण्डला काठमाडौँको माइतीघरमा अवस्थित एक खुला ठाउँ हो । जहाँ मानिसहरू स–साना राजनीतिक जमघटदेखि ठुला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा माइतीघरलाई लिने गर्दछन् ।
कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ ।
प्रतिक्रिया