साफ च्याम्पियनसिप : नेपालले फर्कायो गोल
काठमाडौं : साफ वुमन्स च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई गोल फर्काएको छ । यससँगै नेपाल र वंगलादेशले १–१ गोलसहित बराबरीमा खेलिरहेका छन् । नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनलाई प्रिती राईले सेन्टर एरियाबाट...
युनिकोड
मिति रूपान्तरण