बागलुङ जीप दुर्घटनामा पुथा गाउँपालिका उपाध्यक्ष, उनकी आमा र वडा अध्यक्षको मृत्यु
बागलुङ : बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ। मृत्यु हुनेमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, सोही गाउँपालिकाको वडा नम्बर- २ का वडा अध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष...
युनिकोड
मिति रूपान्तरण