कोशी प्रदेश सरकारमा कांग्रेस बिहीबार सहभागी हुने
विराटनगर : कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस बिहीबार सहभागी हुने भएको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता तथा पार्टी कोशी प्रदेश सभापति उद्धव थापाले सरकारमा बिहीबारसम्म नेपाली कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने बताएका हुन् ।...
युनिकोड
मिति रूपान्तरण