ब्यानर

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचारः चारजना दोषी ठहर, दशजनालाई सफाइ

काठमाडौँ : विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने दश जनालाई सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमवार मेलम्ची...