ब्यानर

तीनकुने घटनाबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीलाई बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत १५ गते भएको  आन्दोलनका क्रममा घटेका सबै घटनाहरुको बारेमा गृहमन्त्रीले समितिलाई जानकारी गराउनुपर्ने बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा बोल्दै शर्माले तीनकुने...