ब्यानर

पाँच जिल्लाका विपन्नलाई इन्डक्सन चुल्होमा अनुदान

इलाम / कोसी प्रदेशका पाँच जिल्लामा विद्युतीय चुल्हो प्रवर्द्धन परियोजना सुरु भएको छ । प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र इलामले कोसी प्रदेशका ५ वटा जिल्लाहरू इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा र सुनसरीमा...