नेपाल प्रवेश गर्ने बंगलादेशीको प्रयास, प्रहरीले पठायो दुई जनालाई फिर्ता
विराटनगर । भारतको जोगवनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । बंगलादेशीले यसअघि पनि जोगवनीबाटै नेपाल प्रवेश गर्न खोजेका थिए । बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै त्रासका कारण त्यहाँका...
युनिकोड
मिति रूपान्तरण