ब्यानर

प्रधानमन्त्री ओलीले आज सचिवहरुलाई निर्देशन दिने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरुको पनि उपस्थिति रहनेछ ।...