ब्यानर

साना दल पाखा लगाउने कसरतमा कांग्रेस–एमाले,साना दल भन्छन्– ‘थ्रेसहोल्ड’को सीमा बढाउदा अधिनायकवाद मौलाउँछ

काठमाडौँ : राजनीतिक स्थिरता कायम गर्ने नाममा साना राजनीतिक दलहरूलाई पाखा लगाउने गरी ‘थ्रेसहोल्ड’ को सीमा बढाउने प्रयत्नमा दुई ठूला दल कांग्रेस र एमाले लागेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत र...